Nepali First Marriage Anniversary Wishes for husband , Wife, BOYFRIEND & GIRLFRIEND

Nepali Anniversary Facebook Status तिमि जस्तो अचम्म लाग्दो जीवनसाथी पाउनु मा म आफुलाई धेरै नै भाग्येमान ठान्दछु किन कि मेरो अपुरो जीवन लाई पुरा तिमीले नै गरिदिएको थियो (एक/दुइ/तिन) वर्ष अघि ठिक येहिँ दिन बाट! बिवाह बर्षगाँठको धेरै धेरै सुभकामना! Find More..

HAPPY ANNIVERSARY WISHES FOR HUSBAND, WIFE, BOYFRIEND & GIRLFRIEND

Nepali Anniversary Facebook Status मैले जीवन को आर्थ बुझ्न सबै सब्दकोष पल्टाएर हेर्य तर केहि पाइन! तर जब हाम्रो विवाह भयो, त्यो दिन मैले तिम्रो आँखा मा हेर्य र मैले “सबै पाएँ” !!! हाम्रो बैवाहिक वर्षगाँठ को शुभकामना !!! हप्प्री मऋअगे अन्निवेर्सर्य्, मेरी जीवनसाथी । Find More..